Shaheed Durga Malla

Shaheed Durga Malla
The Gorkhas are known for their commitment to the nation and they have made great sacrifices to protect its territory and its citizens. The BGP pays homage to these brave souls who have laid down their lives for the country on August 25, the day when Shaheed Durga Malla was hanged by the British in Delhi. However, Balidaan Diwas not only commemorates the martyrdom of Durga Malla, the first Gorkha martyr in the fight against the Colonial British, but also all others who have given their blood in the service of the motherland. So that day, the BGP also pays homage to freedom fighters like Shaheed Dal Bahadur Thapa, Dal Bahadur Giri, Chhabilal Upadhyaya, etc, and to those Gorkhas who have died in fighting enemy soldiers in wars, against terrorists from outside and in extremist-related violence in India.

Saturday, June 12, 2010

वलिदान दिवस स्वतन्त्रता सेनानी हेलेन लेप्चा स्मृति मञ्चमा पालन गरिने



गान्तोक,12 जुन।
भारतभरिका गोर्खाहरूको सामाजिक उत्थान र विकासको निम्ति सदैव कार्यरत गोर्खाहरूको राष्ट्रिय छाता संगठन भारतीय गोर्खा परिसंघ (भागोप) को सिक्किम राज्य समितिको कार्य र भागोपको सैद्धान्तिक पक्षहरूलाई समेटेर प्रकाशित मुखपत्र सिक्किम परिसंघ अनि बल्ग डब्लु डब्लु डब्लु डट गोर्खासिक्किम डट ब्लगस्टप डट कम को शनिवार पूर्व जिल्लाको कार्यालय रानीपूलमा लोकार्पण गरियो।

नागाल्याण्डका पूर्व पुलिस महानिर्देशक तथा गृहसचिव सी पी गिरी अनि अर्जुन पुरस्कारले सम्मानित जसलाल प्रधानको बाहुलीबाट मुखपत्र अनि ब्लगको बिमोचन गरियो। भागोप सिक्किम शाखाले आफ्नो शाखा गठऩकालदेखि गरिएको पहलहरू तथा गोर्खा समुदायको हितमा उठाइएका आवाजहरूको दस्तावेजको रूपमा उक्त मुखपत्रमा समावेश गरिएको सम्पादक प्रवीण खालिङले सभामा जानकारी गराए।

विमोचन कार्यक्रम संगै कार्यकारी समितिको बैठक सम्पन्न भयो। जसमा आगामी 25 अगस्तमा राष्ट्रियस्तरमा पालन गरिने वलिदान दिवस पाकिममा पालन गरिने सभाले निर्णय गर्‍यो। यस अवसरमा राज्य अनि राष्ट्रिय स्तरमा उच्च माध्यमिक अनि माध्यमिक विद्यालयस्तरमा भारतको स्वातन्त्रता अनि गोर्खा समुदाय शिर्षकमा निबन्ध प्रतिगोगिता आयोजन गर्ने निधो गरियो।



यसै गरि महाविद्यालयस्तरमा भारतको स्वातन्त्रता अनि गोर्खा समुदाय शिर्षकमै पावर पोइन्ट प्रस्तुती प्रतियोगिता आयोजन गर्ने निधो गर्दै यसको निम्ति उपसमिति गठन गरियो। जसमा निबन्ध प्रतिगोगिताको निम्ति गोबरधन गुरूङ,जी आर गुरूङ अनि सागर राईलाई संयोजक नियुक्त गरियो भने पावर पोइन्टको निम्ति प्रवीण खालिङलाई संयोजक नियुक्त गरियो।

निबन्ध प्रतियोगिता राष्ट्रिय स्तरमा हुने भएकोले सिक्किममा तीन शिर्षस्थान ओगट्‌न सफल भएका निवन्धलाई देशको राजधानीमा हुने राष्ट्रिय प्रतिगोगिताको निम्ति सहभागि हुने मौका दिइऩेछ। माध्यमिक र उच्चतर माध्यमिक तहका इच्छुक विद्यार्थीहरूले 20 जुलाई भित्रमा भागोपले पाठशालामा पठाएको निम्तो पत्रमा उल्लेखित ठेगानामा आफ्नो रचना पठाउन सक्नेछन्‌। यसका साथै विजीय प्रतिभालाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने छ।

सभाले आगामी बलिदान दिवसको अवसरमा सिक्किमकी स्वतन्त्र सेनानी हेलेन लेप्चा (सावित्री देवी) को नाममा मञ्च समर्पण गर्दै साबित्री देवी स्मृति मंचमा वलिदान दिवस पालन गर्ने तथा उनीसित सम्बन्धित दस्तावेज र सोध पत्र प्रस्तुत गर्ने निर्णय गरेको छ। यसैगरि आगामी बलिदान दिवसको अवसरमा गोर्खाहरूको राष्ट्रवादी भावनाले भरिएको गीति सँगालो पनि लोकार्पण गर्ने निर्णय लिएको छ।

यसको निम्ति सी के श्रेष्ठ अनि सी पी गिरीलाई संयोजक नियुक्त गरिएको छ। जसमा गोर्खा जागरण गीत सहित गोर्खाहरूको राष्ट्रभक्तिले ओतप्रोत गीतहरूको सँगालो लोकार्पण गरिने छ।



सिक्किम राज्य समिति अध्यक्ष डॉ. कमल गुरूङको अध्यक्षतामा बसेको सभामा आगामी जुलाई महिनाको पहिलो साता राज्यका शिक्षित युवा जमातलाई लिएर एउटा नेतृत्व विकास कार्यशाला आयोजन गर्ने निर्णय लिइयो। जसमा चालिसजना सचेत युवाहरूलाई समाज निर्माण र जातित्वको आधारमा नेतृत्व विकासमाथि चार दिवसीय प्रशिक्षण प्रदान गरिने छ। यसैगरि आजको सभाले सावित्री देवी शोध मञ्चको निम्ति प्रस्ताव ग्रहण गर्दै चॉंडै यो योजनालाई विस्तृत रूपमा छानवीन शुरू गर्ने निधो गरेको छ। यसैगरि भागोपका साधरण सदस्यहरूको सदस्यता नवीकरण गर्ने दिशामा अभियान चलाउने निधो गरेको छ।

यसैगरि सिक्किममा आयोजन गरिने 2012 को राष्ट्रिय त्रयवार्षिक महाअधिवेशको निम्ति सिक्किमले प्राथमिक चरणको तयारीको रूपरेखा निर्धारण गर्ने पहलमाथि व्यापक चर्चा गरियो। सभामा अध्यक्षीय सम्बोधन राख्ने क्रममा डॉ कमल गुरूङले भागोप सिक्किमले गरेको कार्यलाई पारदर्शी ढंगमा सार्वजनिक गर्ने तथा भागोपको फेडरल प्रारूपको अनुसार सिक्किमले आफ्नो निर्धारित कार्यक्रमहरू संचालीत गर्न मात्र होइन त्यसलाई दस्तावेजको रूपमा इतिहासको निम्ति खेस्रा तयार गर्न पनि यो मुखपत्र प्रकाशित गरेको बताए।

यसै गरि ब्लग मार्फत मुखपत्र पुग्न नसक्ने ठाउँकाहरूको निम्ति स्फट कपीको व्यावस्था होस भन्ने ध्येयले यो कार्य गरिएको बताए। प्रकाशित मुख पत्र नेपाली अनि अंग्रेजी भाषा

मा रहेको छ। सभामा स्वागत भाषण महासचिव एस पाण्डेले राखेका थिए भने बैठकको मुख्य उद्देश्यबारे र वर्तमान गतिविधिबारे कार्यकारी अध्यक्ष नारायण भट्टराईले विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

Friday, June 11, 2010

BGP Sikkim State Committee



Advisors

Mr. Nakul Das Rai (Former Member of Parliament LS)

Mr. C P Giri (Rtd. IPS)

Mr. C. P. Dewan

Dr. Rajendra Bhandari

Mr. Raj K Shrestha


Executives

Dr. Kamal Grurng – President

Mr. Narayan Bhattarai – Working President

Mr. GM Bhujel- Vice President (Organization)

Mr. Jaslal Pradhan- Vice President (Programme)

DIG (Rtd.) Jogendra Basnet – Vice President (Publication/Publicity)

Mr. S. Paney - General Secretary

Mr. T N Adhakari- Secretary Finance

Mrs. Suman Pradhan –Treasurer

Mr. Premraj Gurung – Secretary (Programme)

Mr. Suman Thapa- Secretary (Organization)

Mr. Prabin Khaling- Secretary (Publication/Publicity)


Executive Members

1.Mr. Goverdan Gurung

2.Mr. H B Pradhan

3.Mr. S M Basnet

4.Mr. M P Gautam

5.Mr. S K Dhungyal

6.Mr. L N Poudyal

7. Mr. H P Neopanay

8.Mr. L M Nepal

9. Mr. Mani Kamal Yonzon

10. Mr. Gopal Tamang

11. Mr. Champa Diwas Rai

12 Mr. Jaman Rai

13.Mr. N B Thapa

14. Mr. Chiranjeevi Nepal

15. Mr. M B Tamang


National Council Members

1.Dr.Kamal Gurung

2. Mr.Jaslal Prdhan

3. Mr.Narayan Bhattari

4. Mr.Jogendra Basnet(DIG Rtd.)

5. Mr.S Pandey

6. Mr.Suman Thapa

7.Mr.Premraj Gururng

8. Mr.Prabin Khaling

9.Mr.T N Adhakari

10.Mr.Goverdhan Gururng

11. Mr.Raj K Shrestha

12.Mr.C P Dewan

13.Mr.C P Giri (Rtd IPS)

14.Mr.Santa Pradhan

15.Mr.D R Gurung


National Executive Members

1.Mrs. Dil Kumari Bhandari

2.Dr. Kamal Gurung

3. Mr. C P Giri (IPS Rtd)

4. Mr. Narayan Bhattarai

5. Mr. S Pandey

6.Mr. Prabin Khaling

7.Mrs. Suman Pradhan


Our Patron Members

  1. Lobsang Lama- Namchi, South Sikkim
  2. Dr. Kamal Gurung, Pakyong East Sikkim
  3. Mr. Narayan Bhattarai- Ranipool, East Sikkim
  4. Mr. C P Dewan- Tadong, East Sikkim
  5. Mr. Aribadhur Gurung – Sumin Linzay Singtam, East Sikkim
  6. Mr. B B Rai – Legship, West Sikkim